मगर भाषाको म्युजिक भिडियो छायाङ्कनमा सजिएका युवती
तनहुँको दमौलीस्थित खुल्लाचौरमा मगर भाषामा रहेको गीतको म्युजिक भिडियो छायाङ्कनका लागि भेषभूषामा सजिएका युवती । दमौलीलगायत आसपासका ठाउँहरु म्युजिक भिडियो छायाङ्कनको गन्तव्य बन्न थालेको छ ।

प्रकाशित मिति: Dec 19, 2019