Logo
२ मंसिर २०८१, आईतबार
(December 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोल्पामा भारी हिमपातः विद्यालय र सरकारी कार्यालय पुरियो

 

भारी हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिका -५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले पुरिएको छ । विद्यालय पुरिएपछि परीक्षा दिने विद्यार्थीहरु समस्यामा परेका छन् ।

यसैगरी उक्त गाउँपािलकाको प्रशासकीय केन्द्र नर्कुमा रहेका सरकारी कार्यालय हिउँले ढाकिएको छ ।

चिसो बढेसँगै भारी हिमपातका कारण उक्त ठाउँको जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मिति: Dec 17, 2019

प्रतिक्रिया दिनुहोस्