Logo
१० मंसिर २०८१, सोमबार
(December 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५००० मिटर दौडमा नेपाललाई स्वर्ण र कास्य

५००० मिटर दौडमा नेपाललाई स्वर्ण र कास्य प्राप्त भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको हो ।

बिहान भएको खेलमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका हुन् । उनले १४ मिनेट ५४.२० सकेन्डमा निर्धारित दूरी पार गरे ।त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ ।

कास्य पदक भने नेपालले जितेको छ । नेपालका हरि रिमालले कास्य जितेका हुन् ।योसँगै नेपालको स्वर्ण पदकको खातामा ३७ स्वर्ण पदक पुगेको छ ।

प्रकाशित मिति: Dec 6, 2019

प्रतिक्रिया दिनुहोस्