Logo
९ माघ २०८१, बुधबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिम्मेवारी पुरा नगर्ने नौ ठेकेदारलाई प्रधानमन्त्री कार्यालयले सोध्यो स्पष्टिकरण

 नौ फर्म(ठेकेदार) लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलले लिखित स्पष्टिकरण सोधेको छ।

एक महिना समय दिएर स्पष्टिकरण सोधे पनि फर्मले समयभित्र स्पष्टिकरण पेश गर्न सकेका थिएनन् । ती फर्मलाई कालोसूचीमा राख्न सार्वजनिक निकायबाट लेखी आएको भन्दै कार्यालयले स्पष्टिकरण सोधेको हो ।

बुधबार फेरि ती फर्मलाई दोस्रोपटक स्पष्टिकरणका लागि सात दिनको समय दिइएको छ। सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ ९क० को प्रयोजनार्थ लिखित स्पष्टिकरण पेश गर्न सम्बन्धित निर्माण व्यवसायीरआपूर्तिकर्तालाई सूचना निकालेर जानकारी गराइएको हो।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्