Logo
१० मंसिर २०८१, सोमबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ औं दक्षिण एसियाली खेलकुद SAG : मैदानमा बोतल फालेपछि उसु खेलका क्रममा विवाद

१३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताअन्तर्गत उसु खेलका क्रममा विवाद भएको छ । आज लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा सुरु उसुको खेलका क्रममा विवाद भएको हो ।

पुरूष ताइजीतर्फ नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । श्रीलंकन खेलाडीलाई धेरै अंक दिइएको भन्दै नेपाल र भारतका प्रशिक्षकले विरोध गरेका हुन ।

त्यसक्रममा दर्शकहरूले मैदानमा बोतल फालेपछि खेल रोकिएको छ । अहिले प्रहरीले ग्राउण्ड क्लियर गरेको छ ।

 

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्