सिके राउतको जनमत पार्टीले कहाँ-कहाँ कती मत पाए ? (विवरण सहित)
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले निकै फितल्लो प्रर्दशन गरेको छ । उपनिर्वाचनमा भाग लिएको जनमत पार्टीको सबै उम्मेदवारको जमानत समेत जफ्त भएको छ । प्रदेश २ केन्द्रित मधेशी पार्टी जनमत पार्टीले यसअघि कोठली बहार अर्थात नो भोटको अभियान चलाएका थिए ।
यस्तो छ जनमत पार्टीले ल्याएको मत :
प्रदेश १ :
धनपालथान गाउँपालिका – २ मोरङ
चनरादेवी मण्डल – १
प्रदेश २ :
बलवा नगरपालिका – २ महोत्तरी
बिरेन्द्र कुमार साह – २२३
गढीमाई नगरपालिका – २ रौतहट
राधेश्याम साह बनिया – १२
बलवा नगरपालिका – ८ महोत्तरी
फुलकुमारी देवी – ९
बारागढी गाउँपालिका – १ बारा
शंकर प्रसाद चौधरी – ३
पिपरा गाउँपालिका अध्यक्ष – महोत्तरी
अंजनीदेवी मण्डल – ०
हरिपूर्वा नगरपालिका – १ सर्लाही
दिनेश राय यादव – ५२
कल्याणपुर नगरपालिका – १२ सिरहा
मो. अताउल रहमान – १६०
छिन्नमस्ता गाउँपालिका – ११ सप्तरी
दिनेशकुमार यादव – ११