Logo
१० मंसिर २०८१, सोमबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सागको पदक तालिकामा नेपाल शीर्ष स्थानमा

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाले ५ वटा पदक जितेको छ । सोमबार दिउँसोसम्म नेपालले ३ स्वर्णसहित ५ पदक जितेको हो । जसमा एक रजन र एक कास्य पदक समावेश छ ।

यस्तै भारत एक स्वर्णसहित ४ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । भारतले २ रजत र १ कास्य जितेको छ ।

यस्तै पाकिस्तानले एक स्वर्णसहित ३ पदक जितेर तेस्रो स्थान हासिल गर्दा बंगलादेशले ३–३ वटा कास्य पदक जितेका छन् । अहिलेसम्म भुटान र माल्दिभ्सले भने खाता खोल्न सकेका छैनन् ।
आइतबार सागको औपचारिक उद्घाटन भएको थियो ।

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्