Logo
२ मंसिर २०८१, आईतबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरानमा नेपाली काङ्ग्रेसका तिलक राई ३३४ मतले अगाडी

प्रदेश १ स्थित सुनसरीको  धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ। प्रारम्भिक मतगणनामा कांग्रेसका उम्मेदवारले ४३४ मतले अग्रता बनाएका छन्।

मतगणना अनुसार कांग्रेसका उम्मेदवार तिलक राईले अहिलेसम्म ६८५७ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ६४२३ मतप्राप्त गरेका छन्।

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्