सिमा आन्दोलनबारे भारतीय मिडियामार्फत यस्तो आयो मोदीको प्रतिकृया (हेर्नुस् भिडियो)
नेपालमा जारी सिमा विवादलाई लिएर भातीय संचारमाध्यममा पनि रिर्पोट आउन थालिएको छ ।
भारतमा निकै लोकप्रिय र निष्पक्ष मानिने एबिपि न्यूजले भारतमा पहिलो पटक भारतकै विरोधबारेको आन्दोलनलाई लिएर रिर्पोट बनाएका हुन् ।
नेपाल स्थित एबिपि न्यूजका संवाददता वीरेन्द्र केएमलाई उदृत गर्दै उक्त रिर्पोट प्रसारण गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालबारे प्रतिकृया समेत राखेर बनाएको उक्त रिर्पोटलाई एबिपि न्यूजको प्राइम टाइम सो घण्टी बजाउमा प्रसारण गरिएको छ ।
हेर्नुस् भिडियो :
जस्ताको त्यस्तै हेर्न र पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् :