जनकपुरमा लुट : एक प्लेट खानाको मुल्य रु.४००
प्रदेश २ को राजधानी जनकपुरमा मह्ङ्गाईले उग्र रुप लिएको छ । यद्यपी स्थानीय सरकार, प्रदेश सरकार तथा नेपाल सरकारलाई भने खासै कुनै मतलब देखिदैन ।
शिव चौक स्थित रहेको नवरङ्ग भोजनालयमा राखिएको मुल्य सुचिमा भने एक प्लेट मासुको ४ सय रुपैयाँ लेखिएको छ ।
हेर्नुस् सुचि :
तस्विर : वीरेन्द्र केएम