Logo
२२ कार्तिक २०८१, बिहीबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर बृद्धिको विरोधमा असनका स्थानीय व्यापारीले गरे पसल बन्द (फोटोफिचर)

काठमाडौं : सरकारले अनावश्यक रुपमा कर बढाएको भन्दै काठमाडौंका स्थानीय व्यापारीहरुले विरोध गरेका छन् ।

शुक्रबार काठमाडौंको असनका स्थानीय व्यापारीहरुले पसल बन्द गरेर कर बृद्धिको विरोध गरेका हुन् ।

व्यापारीहरुले असन र त्यसक्षेत्र वरिपरि पसल बन्द गरेपछि त्यसको असर प्रत्यक्ष ग्राहकहरुमा परेको देख्न सकिन्थ्यो ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्