Logo
२२ कार्तिक २०८१, बिहीबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ करोड नदिए छोरीलाई मार्दिने भन्दै धम्की दिने मिलन तामाङमाथि प्रहरीले चलायो गोली

संघीय राजधानीको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकै एक जनामाथि प्रहरीले गोली चलाएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मिलन तामाङमाथी गोली चलाएको हो।

उनको खुट्टा मुनि गोली लागेको छ। तामाङ लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ।

उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षलाई दुई करोड रुपैयाँ माग्दै नदिए छोरीलाई मार्दिने भन्दै धम्की दिँदै आएको प्रहरीको दाबी छ ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्