आजको विनिमयदर, महँगियो अमेरिकी डलर
काठमाडौँ : नेपाल राष्ट्र बैंककाअनुसार आज १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४९ रुपैयाँ रहेको छ । अमेरिकी डलर महँगिएको छ ।
त्यसैगरी १ युरोको खरिददर १२६ रुपैयाँ १३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८०, १ पाउण्डको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा रहेको छ । १ कतारी रियालको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ ।
यस्तै १ युएई दिरामको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा रहेको छ ।