लक्ष्मी बैंकले खोल्यो आफ्नो १११औं शाखा काठमाडौंको भैंसेपाटिमा
काठमाडौं : लक्ष्मी बैंकले आफ्नो १११औं शाखा काठमाडौँको भैँसीपाटीमा संचालन गरेको छ । आफ्नो संजालविस्तार गर्ने क्रममा लक्ष्मी बैँकले आफ्नो १११औं शाखा काठमाडौंको भैंसेपाटिमा संचालनमा ल्याएकोे हो ।
यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।