वन क्षेत्रभित्र कुखुरा पालन गर्नुको फाईदा
झापा : स्वच्छ वातावरणबाट आफ्नो व्यवसायलाई प्रवल बनाउँनका लागि कनकाई नगरपालिका-६ का कृषकले पाथीभरा निजी वन वाटिका भित्र लोकल कुखुरा पाल्न सुरु गरेका छन् ।
वन क्षेत्रभित्र कुखुरा पालन गर्दा रोग कम लाग्ने र कुखुरा फस्टाउने हुँदा उक्त वनवाटिका भित्र कृषकले लोकल कुखुरा पालन सुरु गरेको हो ।
रोग कम लागेपछि अरु व्यवसायमा भन्दा कुखुरामा फाईदा राम्रो हुने उक्त नगरपालिकाका कृषकहरु बताउँछन ।
तस्वीर : सुरेन्द्र भण्डारी