Logo
२८ पुस २०८१, आईतबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खराव मौसमका कारण जुफाल विमानस्थल ठप्प, विरामीको अलपत्र

निरन्तर परेको वर्षासँगै खराव मौसमका कारण चार दिनदेखि डोल्पाको विमानस्थल ठप्प भएको छ ।

डोल्पाको जुफाल स्थित उक्त विमानस्थलमा हवाइजहाज आवतजावत हुन नसकेपछि प्रतिनिधिसभा सदस्य सत्य पहाडीलगायत विभिन्न व्यक्तिहरु निरीक्षण गर्न पुगेका छन् ।

खराब मौसमका कारण विमानस्थलमा चार दिन देखि हवाईजहाज नआएपछि उपचारका लागि जान लागेका विरामी विमानस्थलमै अलपत्र परेका छन् ।

तस्वीर : हेमन्त केसी, जाजरकोट

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्