नझुकिनुहोस् : यो पानी हैन, जुसले भरिएको जार हो
प्रायः पानी राख्ने जारमा जुस भरिएको देखिन थालिएको छ । झ्वाट् हेर्दा फोहोर पानीको लेदोले भरिएको जस्तो देखिएता पनि उक्त जारमा पानी नभई जुस भरिएको हो ।
गण्डकी प्रदेश स्थित तनहुँको म्याग्दे गाउँपालिका-२ जामुने स्थित नमुना माउन्टेन सामुदायिक बेल जुस उद्योगबाट उत्पादित बेलको जुस यसरी जारमा भरिएको देखिन्छन ।
तस्वीर : सानेबहादुर नेपाली