स्थानीय तहका लागि लोकसेवाले तोक्यो विज्ञापनकाे फर्म भर्ने अन्तिम म्याद
संसदीय समितिको निर्देशन समेत स्थानीय तहका लागि लोकसेवा विज्ञापनकाे चौतर्फी विरोधकावीच फर्म भर्ने अन्तिम म्याद तोकिएको छ ।
लोकसेवा आयोगले विज्ञप्ती मार्फत जनाए अनुसार १० गतेसम्म अन्तिम म्याद तोकिएको छ भने डवल दस्ततुरको हकमा १७ सम्म तोकिएको छ ।
हेर्नुस् सूचना :