Logo
२० कार्तिक २०८१, मंगलबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूजील्यान्डमा शक्तिशाली भूकम्पको धक्का महसुस

हङकङ :  न्यूजील्यान्डमा आज बिहान ६.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार न्यूजील्यान्डको ला-इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर गएको हो । उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट सो स्थानमा कुनै पनि मानवीय क्षति नभएको बताइएको छ । (सिन्ह्वा)

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्