Logo
२० कार्तिक २०८१, मंगलबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यार्सागुम्बा टिप्ने मौसमभरिका लागि अस्थायी घर

बझाङ :  बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न हरेक वर्ष मानिसहरुको ठूलो भीड लाग्ने गर्दछ । तसर्थ यार्सा टिप्न जाने स्थानीयले सुर्मा गाउँपालिकाअन्तर्गत धनसेरी पाटनमा मौसमभरि बस्नका लागि अस्थायी घर निर्माण गरेका छन् ।

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्