बाँकेमा ईद उल फित्रको यस्तो छ रौनक (तस्बिरहरु)
बाँके : आज बाँकेका मुस्लिम समुदायले आफ्नो महान चाड ईद उल फित्र धुमधामका साथ मनाइरहेका छन् । नेपालगञ्जस्थित इदगाहा मस्जिदमा सामुहिक नमाज पढेर आ- आफ्ना साथीभाइबीच “ईद मुबारक ” भन्दै शुभकामना आदनप्रदानका रुपमा यस वाक्यको प्रयोग गर्ने गर्छन् ।