Logo
२३ भाद्र २०८१, आईतबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमबार फोरम र नयाँ शक्तिबीचको एकता घोषणा, यस्तो आयो आमनत्रण-पत्र

काठमाडौंं :  बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नयाँशक्तिको केन्द्रीय कार्यालयमा भएको लामो वार्तापछि दुबै पार्टीका प्रमुखले भर्खरै एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राखिने भएको छ।

यसै हप्तादेखि दुबै पार्टीबीच एकताका लागि वार्ता भएको थियो। १९ बैशाखमा वार्तामा राष्ट्रिय जनता पार्टी राजपा पनि मिसिएको थियो । तर, नेतृत्व र कतिपय सांगठनिक विषयमा कुरा नमिल्दा एकता हुने कुरामा आशंका जन्मिएको थियो।

सम्झौतामा हस्ताक्षर -पत्र : 

यस्तो आयो आमनत्रण-पत्र : 

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्