Logo
११ माघ २०८१, शुक्रबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले बुझाए विकासका लागि योजनाको सूची, प्रतिपक्षीले गरे यस्तो प्रश्न

काठमाडौं : राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्रीले आफ्नो क्षेत्र विकासका लागि योजनाको सूची बुझाएको प्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ट्विटरमार्फत प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् – तपाईं देशको प्रधानमन्त्री की दमकको मेयर ?

प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको लेटर प्याडमा चैत २९ गते योजनाको सूची बनाएर आयोगलाई थमाएका थिए ।

झापा क्षेत्र नम्बर ५ का योजनाहरु आगामी बजेटमा राखिदिन पत्र पठाएका थिए ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्