Logo
७ मंसिर २०८१, शुक्रबार
(April 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी बस्ने होटल पिपल्स ग्रान्डमा फहरायो नेपाली झण्डा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणको लागि बुधबार चीन प्रस्थान गरेकी छन् ।

राष्ट्रपति भण्डारी होटेल पिपल्स ग्रान्डमा बसेकी छन् ।

चीनको सान्सी प्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डमा नेपाली झण्डा फहराइएको छ ।

सान्सीप्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रुपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।

प्रकाशित मिति: Apr 25, 2019

प्रतिक्रिया दिनुहोस्