Logo
२ माघ २०८१, बुधबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुप फेरिदै, राती-राती यसरी गरिन्छ काम (फोटोफिचर)

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रन-वे को स्तरोन्नतिका काम धमाधम भैरहेको छ ।

चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल कम्पनीले इन्जिनियरिङको काम गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेलुका १० बजेबाट विहान ८ बजेसम्म स्तरोन्नतिको काम हुन्छ । यसका लागि बेलुकी १० बजेबाट विमानस्थल बन्द गरिन्छ ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्