Logo
१४ मंसिर २०८१, शुक्रबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब एभरेष्ट बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा छुटको व्यवस्था

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गर्ने उद्देश्यले चिरायु नेशनल हस्पिटलसँग सम्झौता गरेको छ ।

नेपालको बसुन्धारास्थित चिरायु नेशनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीएनएचएमआईले डिसेम्बर २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक र हस्पिटलबीच भएको हस्ताक्षर कार्यक्रममा ग्राहकहरुले विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट पाउँन सक्नेछन् । यस सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटीएम कार्ड वा क्रेडिट कार्ड देखाएर १५ प्रतिशत छुट पाउनेछन् ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्