Logo
५ मंसिर २०८१, बुधबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनुवाइ समितिद्वारा चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन

काठमाडौँ : संसदीय सुनुवाइ विशेष समितिले चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ । मङ्गलबार बसेको समितिको बैठकले वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग र थारू आयोगका अध्यक्षको नाम अनुमोदन गरेको हो ।

वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा सान्तराज सुवेदी, मधेसी आयोगमा डा। विजयीकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरेको हो । समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्