Logo
२८ पुस २०८१, आईतबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाशिवरात्रीको अघिल्लो दिन बाबाले भरिएको पशुपतिनाथ (हेर्नुस् तस्विरहरु)

काठमाडौं :  हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा बाबाहरुको चहलपहल बढेको छ। शिवरात्री नजिकिँदै जाँदा नेपाल र भारतबाट बाबाहरु पशुपति आउने क्रम बढेको छ। शिवरात्रीमा पशुपतिमा सयौँको संख्यामा बाबाहरु आउने गर्छन्। यसपटक शिवरात्री यही फागुन २० गते सोमबार परेको छ। शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको पशुपति विकास कोषले जनाएको छ।

हेर्नुहोस् पशुपतिमा बाबाहरुको चहलपहल : 

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्