Logo
९ माघ २०८१, बुधबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौं : अग्रज कम्युनिष्ट नेता तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य चिन्ताजनक भएको छ । अहिले उनी अचेत अवस्थमा रहेको र उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको नेकपाका एक केन्द्रीय सदस्यले बताएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता अधिकारीको गत पुसबाटै नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भईरहेको थियो । तर उनको उपचारमा लापरवाही भएको भन्दै धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गराइ उपचार भइरहेको छ ।

उनलाइ डा. भगवान कोइराला, अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सकहरुको टोलीले उपचार गरिरहेका छन् ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्