सिन्धुपाल्चोकका दुई सय माझी परिवारलाई लत्ता कपडा वितरण (फोटो फिचर)
काठमाडौँ : सिन्धुपाल्चोकको इन्द्र्वती गाउँपालिका वडा न. १२ को माझी समुदायका २०० परिवारलाई कपडा सहयोग गरिएको छ ।
एकल महिला, बृद्ध,बिपन्न र अशक्त वक्तिहरुलाई व्यवसायी तथा समाजसेवी उमेश कोइराला, बाशु तिवारी, डा. उत्तम उपाध्याय न्यौपाने लगायत अन्य साथीहरुको सहयोगमा कपडा लगायत बिद्यार्थी र अपांगतालाई सहयोग प्रधान गरेका छन् ।
कार्यक्रममा गाउपालिका वडा अध्यक्ष कमल दनुवार साथै अन्य वक्तिको पनि उपस्तिथि थियो । भबिस्य मा माझी समुदायका बच्चा ले पढ्ने स्कुललाई चाइने आबस्यक बेन्च,कापी ,कलम , पुस्तकका सामाग्री पनि उप्लब्ध गराउने उमेश कोइराला, डा. उत्तम उपाध्याय न्यौपाने र बाशु तिवारीले प्रतिबद्ध गर्नु भयो ।