स्वास्थ्य सेवाका एघारौं तहका कर्मचारीसहित ६६२ सहसचिवलाई समायोजन पत्र
काठमाडौं : स्वास्थ्य सेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवकले आज (सोमबार) देखि समायोजन पत्र पाउने भएका छन्। सरकारले ६६३ सहसचिवको समायोजन गर्ने निर्णय गरेको थियो।
ती मध्ये प्राविधिक १ सय २ सहसचिवको प्रदेश र प्रदेश अन्तरगतका कार्यालयमा समायोज गरिएको छ । भने ५६ सचिवले माधमै समायोजन पत्र पाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायका सचिव दिनेशकुमार थपलियाले बताए।