Logo
१३ मंसिर २०८१, बिहीबार
(February 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले बढ्यो

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले वृद्धि भएको छ।

नेपाल आयल निगमले शनिबार प्रेस विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेल लगायतका पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो।

शनिबार राति १२ बजेदेखि उक्त मूल्य लागू हुनेछ।

यससँगै मूल्य बढेर पेट्रोलको प्रतिलिटर रु १ सय १०  र डिजेल मट्टितेलको रु ९७ पुगेको छ। 

प्रकाशित मिति: Feb 2, 2019

प्रतिक्रिया दिनुहोस्