पछिल्लो समय स्वदेशी-बिदेशी पर्यटकमा निकै रौनकता छाएको छ । हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याइएको चिप्लेटी खेल्दै बिदेशी तथा आन्तरिक पर्यटक रमाइरहेका छन् ।
हेर्नुस् तस्विरहरु :
हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याइएको चिप्लेटी खेल्दै बिदेशी तथा आन्तरिक पर्यटक । तस्वीर दाने बोहरा, हुम्ला
हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याएको चिप्लेटी खेल्न आएका बिदेशी तथा आन्तरिक पर्यटक । दाने बोहरा, हुम्ला
भोजपुर नगरपालिका १२ टक्सारमा रहेको ऐतिहासिक सरस्वती गुफामा भित्र छिर्दै स्थानीय । यस गुफा भित्र सरस्वतीको मन्दिर समेत रहेको छ । यहाँबाट छिरेर करिव ७ किलो मिटर माथी रहेको शिद्धकाली मन्दिरमा निस्कन सकिने स्थानीयको भनाइ छ । गुफा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । तस्वीर : युवराज विष्ट, भोजपुर