लोकसेवा प्रश्नावली : न्यूट्रन स्टारदेखि विविधताको महादेशसम्म
- न्यूट्रन स्टार कहिले पत्ता लागेको हो ?
→ सन् १९६८ - शिशुग्रहरुले के को परिक्रममा गर्छन् ?
→सूर्य, - अधिक बर्ष प्रत्येक कति बर्षमा हुने गर्दछ ?
→ ४ बर्षमा - वि.स. २०७० को मदन पुरस्कार कसले प्राप्त गरेका हुन् ?
→ राधा पौडेल - सिंहदरवारमा आगलागि कहिले भएको थियो ?
→ वि.स. २०३० असार २५ - महादेशले पृथ्वीको कति प्रतिशत भुभाग ओगटेको छ ?
→ २९ प्रतिशत - हाम्रो पृथ्वीमा कति वटा महादेश रहेका छन् ?
→ सात वटा - क्षेत्रफल र जनसंख्याका दृष्टिकोणले विश्वको सबै भन्दा ठूलो महादेश कुन हो ?
→ एसिया - एसिया महादेशमा कति वटा देश पर्दछन् ?
→ ४९ वटा - भुगोलका पिता को हुन ? वा जियोग्राफी शब्द पहिलो पटक कसले प्रयो गरेका हुन् ?
→ इराटोस्थेनिज - एसिया महादेशमा विश्वको कति जनसंख्या रहेको छ ?
→ ५४ प्रतिशत, - विश्वको सबै भन्दा अग्लो पठार पामिर कुन महादेशमा पर्छ ?
→ एसिया - विश्वको सबै भन्दा ठूलो ताल कुन हो ?
→ क्याप्सियन सागर(एसिया) - विश्वको सबै भन्दा चिसो ठाउँ बरखोयान्सक कुन महादेशमा पर्छ ?
→ एसिया - एसिया महादेशलाई के नामले चिनिन्छ ?
→ बिषमताको महादेश - एसिया महादेशमा सबै भन्दा बढी चिया उत्पादन हुने देश कुन हो ?
→ भारत - एसिया महादेशमा सबै भन्दा बढी हुलाक घर कुन देशमा छन् ?
→ भारत - विश्वको दोस्रो ठूलो महादेश कुन हो ?
→ अफ्रिका महादेश - कालो/अध्यारो महादेश उपनामले चिनिने महादेश कुन हो ?
→ अफ्रिका महादेश, - विश्वको सबै भन्दा ठूलो मरुभुमि कुन हो ?
→सहारा(अफ्रिका महादेश) - विश्वको सबै भन्दा ठूलो स्वर्ण उतपादक नगर कुन हो ?
→ जोहान्सवर्ग(अफ्रिका महादेश) - विश्वको सबै भन्दा लामो नदि कुन हो ?
→ नाईल(अफ्रिका महादेश) - विविधताको महादेश भन्नाले कुन महादेशलाई चिनिन्छ ?
→ अफ्रिका महादेश