नागरिक टाइम्स लोकसेवा विशेष : प्रश्नावली
- दाङमा कृष्णसेन इच्छुक स्मृति बहुुप्राविधिक शिक्षालयको बस दुुर्घटना कहिले भयो ?
— वि.स.२०७५ षौष ६ - मुुदिर नामक उपन्यासका लेखक को हुुन् ?
— मीनराज पन्त - Glocal Teacher Prize – 2018 कसलाइ प्रदान गरियो ?
— Andria Zafirakou#बेलायतमा प्रदान गरिने यो पुरस्कारको राशि १० लाख अमेरिकी डलर छ - दंश कथासग्रह कसको कृति हो ?— दिनमान
- दोस्रो नेपाल आइडल २०१८ को हुन सफल भयो ?
— रवि ओड, कैलाली - नेपालका क्रिकेटर शक्ति गौचनद्धारा अन्र्तराष्ट्रिय तथा राष्ट्रिय क्रिकेटबाट सन्यास कहिले लिए ?
— वि.स.२०७५ मंसिर २९ - पाँचौ महिला साफ च्याम्पियनसिप कहाँ हुुदैछ ? — नेपालको विराटनगरमा
- नेपाली क्रिकेटको इतिहासमा पहिलो १००० रन बनाउने खेलाडी को हुुन् ? — शक्ति गौचन
- दक्षिण अफ्रिकाका नव निर्वाचित राष्ट्रपतिको नाम के हो — साइरिल रामाफोसा
- हडिया सिंचाइ आयोजना कहाँ पर्दछ ? — झापा
- १० औँ वल्र्ड बडिविल्डिङ एण्ड फिजिक स्पोट्र्स फेडेरेसन च्याम्पियनसिप — २०१८ स्वर्ण पदक जित्ने नेपाली को हुुन् ?— महेश्वर महर्जन, नेपाल
- उडाइनो झरना कहाँ पर्दछ ?- म्याग्दी
- रुग्बी विश्वकप ट्रफी नेपालमा कहिले आयो ? सन् २०१८ डिसेम्बर ७
- सम्पत्ति सुुद्धिकरणल तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुुर तथा सम्बद्ध कसुुर सम्बन्धमा राष्ट्रिय जोखिम मूल्याङ्कन गर्नुुपर्ने व्यवस्था छ ? — आवधिक रुपमा तथा आवश्यकता अनुसार
- तम्घास सदरमुुकाम कुुन प्रदेशमा पर्दछ ? — प्रदेश नं. ५
- पहिलो नेपाली हुुलाक टिकटको मुुल्य कति थियो ? — ३ पैसा
- लव पोखरी कसले निर्माण गरेका हुुन् ? — राजा जगज्योति मल्ल
- राष्ट्रिय समन्वय समितिको संयोजकको रहने व्यवस्था छ — सचिव, अर्थ मन्त्रालय
- नेपालको पहिलो वाणिज्य नीति कुुन हो — वाणिज्य नीति २०४९
- अन्र्तराष्ट्रिय मुद्राको विनिमय निर्धारण गर्ने एक किसिमको प्रणालीलाइ के भनिन्छ ? — एस डी आर
- सूचना प्रविधि सम्बन्धी अन्र्तराष्ट्रिय वर्डपे्रस सम्मेलन कहाँ आयोजना भयो ?
— मोरङको विराटनगर
प्रस्तृति : शुभाष चन्द्र अर्याल, शाखा अधिकृत