Logo
३ मंसिर २०८१, सोमबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवादास्पद युनिफिकेसन चर्चको ‘एसिया प्यासेफिक समिट’ मा प्रचण्ड गएनन्

काठमाडौं : आफूले आफैलाई जिसस क्राइस्टकी छोरी भन्ने हाक जा हानको सम्बोधनसँगै हिजोदेखि सुरु भएको विवादास्पद युनिफिकेसन चर्चको एसिया प्यासेफिक समिटमा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि बनेर जाने भनिएको थियो । तर, प्रचण्ड अन्तिममा गएनन् ।

तर, प्रचण्ड स्वास्थ्योपचारका लागि आइतबार ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पताल पुगेका छन्। केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्डले आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराएका हुन्। उनी साँच्चिकै विरामी भएका हुन वा होईनन भन्ने कुरा उनैलाई थाहा होला ।

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्