अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस आजको दर !
काठमाडौँ : आज (आइतबार) अमेरिकी डलरको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ १ रुपैयाँ ६३ पैसाले घटेको हो ।
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १५ रुपैयाँ ६० पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ २० पैसा रहेको छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९२ पैसा छ ।
एक यूके पाउण्डको खरिददर १५० रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १५१ रुपैयाँ ३४ पैसा छ ।
हेर्नुहोस आजको दर