प्रधानमन्त्री ओली र क्यानडाली समकक्षी ट्रुडुबीच दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर - नागरिक टाइम्स/संवाददाता ९ आश्विन २०७५, मंगलबार ००:०० प्रधानमन्त्री केपी शर्मा ओली तथा क्यानडाली समकक्षी जस्टिन ट्रुडु समझदारी पत्रमा हस्ताक्षर गर्नुअघि छलफल गर्नुहुँदै । तस्बिर : सुरेन्द्रबहादुर नेपाली प्रधानमन्त्री केपी शर्मा ओली तथा क्यानडाली समकक्षी जस्टिन ट्रुडु समझदारी पत्रमा हस्ताक्षर गर्नुअघि छलफल गर्नुहुँदै । तस्बिर सुरेन्द्रबहादुर नेपाली प्रधानमन्त्री केपी शर्मा ओली तथा क्यानडाली समकक्षी जस्टिन ट्रुडुले संयुक्त राष्ट्र सङघको मुख्यालयमा दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्न एक समझदारीपत्रमा हस्ताक्षर गर्नुहुँदै । तस्बिर : सुरेन्द्रबहादुर नेपाली