Logo
१३ मंसिर २०८१, बिहीबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वी नेपालमा ६.१ रेक्टर स्केलको भुकम्प मापन, भारत र भुटान सिमामा केन्द्रबिन्दु

राष्ट्रिय भुकम्प मापन केन्द्रले ६.१ रेक्टर स्केलको भुकम्प गएको बताएको छ ।

भारत र भुटान सिमामा पर्ने बनगाईलाई केन्द्रबिन्दु बनाएर १० बजेर ४० मिनेटमा भुकम्पका दुई धक्का महसुस गरिएको बताएको छ ।

भुकम्पले पूर्वी नेपाल सहित भारतिय क्षेत्र सिक्किम, बिहार र पश्चिम बंगालका बिभिन्न जिल्लाहरुमा पनि असर देखाएको छ ।

यता भारतिय मिडियाहरुले भने बंगालदेशको रंगपुर केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भुकम्प गएको बताएको छ ।

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्