Logo
१३ मंसिर २०८१, बिहीबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्वी नेपालमा ५ दसमलव ६ रेक्टर भुकम्पको धक्का

पुर्वी नेपालमा भुकम्पको धक्का महसुस गरएको छ । प्रदेश नम्बर १ र २ मा भुकम्प महशुस गरिएको छ । बिहान १० बजेर ३७ मिनेटमा यो भुकमपको धक्का महसुस गरिएको छ ।

भारतको आसाम स्थित सत्यग्राममा यस्को सेन्टर रहेको भनिएको छ । मापन केन्द्रको अनुसार भारतमा आएको भुकम्पले नेपालमा पनि महशुस गरिएको छ । ५ दसमलव ६ रेक्टरको भुकम्प महसुस गरिएको छ ।

प्रकाशित मिति: Sep 12, 2018

प्रतिक्रिया दिनुहोस्