नेप्सेमा ५ लाख ८५ हजार कित्ता शेयर सूचिकृत
मङ्गलवार नेप्सेमा २ कम्पनीको रू. ५ लाख ८५ हजार ४० कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
जसमध्ये, राधी विद्युत कम्पनी लिमिटेडको ४ लाख १० हजार ४० कित्ता र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७५ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
अब लगानीकर्ताहरुले यि शेयरको कारोबार गर्न सक्नेछन् ।