प्रहरी हिरासतमा रहेका राममनोहरको मृत्युबारे गृह मन्त्रालयको यस्तो आयो विज्ञप्ती
बर्दिया स्थित प्रहरी हिरासतमा रहेका राममनोहर यादवको मृत्यु घटनाबारे गृह मन्त्रालयले उनको उपचार गर्दागर्दे बचाउन नसकिएको बताएको छ । एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले उनलाई बचाउन हर सम्भव कोशिस गरिएको तर बचाउन नसकिएको दावी गरेको छ ।
हेर्नुस् विज्ञप्ती जस्ताको त्यस्तै :