Logo
५ मंसिर २०८१, बुधबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टरहरुको आन्दोलन : देशभरका अस्पतालमा स्वास्थ्य-सेवा ठप्प

काठमाडौं : आन्दोलनरत डाक्टरहरुले देशभर आज स्वास्थ सेवा अवरुद्ध गरेकाछन् ।

नेपाल चिकित्सक संघको अह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ ।

डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् ।

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

#संकेतिक फाईल तस्बिर

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्