बिमस्टेकमा भाग लिनका लागी सबै सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरु काठमाण्डौ आइपुगेका छन् । नेपाल सहित यस्मा ७ ओटा राष्ट्रहरु समावेश छन् । बिमस्टैकमा भाग लिन थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा पनि काठमाडौं आइपुगेका छन्। थाइ प्रधानमन्त्री काठमाडौं ओर्लिएसँगै सबै देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौं आइसकेका छन्।
यसमध्ये हेर्नुस् थाइल्याण्डका प्रधानमन्त्रीको स्वागतदेखि शेख हसिनाको भेटवार्तासम्म (फोटो फिचर) :
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौँ आउनुभएका बङगलादेशका प्रधानमन्त्री शेख हसिना बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टोलीले प्रदान गरेको सम्मानगारत स्वागत ग्रहण गर्नुहुँदै । साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : रत्नकृष्ण
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आउनुभएका बङगलादेशका प्रधानमन्त्री शेख हसिनालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : रत्नकृष्ण
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आउनुभएका बङगलादेशका प्रधानमन्त्री शेख हसिनालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : रत्नकृष्ण
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौँ आइपुग्नुभएका थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : रत्न श्रेष्ठ
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौँ आइपुग्नुहुँदा थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टोलीले प्रदान गरेको सम्मानगारत स्वागत ग्रहण गर्नुहुँदै । साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : रत्न श्रेष्ठ
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौँ आइपुग्नुहुँदा थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिबादन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौँ आइपुग्नुहुँदा थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वागत गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : रत्न श्रेष्ठ
प्रधानमन्त्री केपी शर्मा ओली र बङगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच बिहीबार काठमाडौँमा द्विपक्षीय भेटवार्ता हुँदै । तस्बिर : प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओली र बङगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच बिहीबार काठमाडौँमा द्विपक्षीय भेटवार्ता हुँदै । तस्बिर : प्रदीपराज वन्त
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन बङगलादेशका प्रधानमन्त्री शेख हसिना बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : रत्नकृष्ण श्रेष्ठ