Logo
१ मंसिर २०८१, शनिबार
(August 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी शब्दले महिलालाई कहिल्यै नबोलाउनुस्, नत्र उठाउँछन् यस्तो कदम

एजेन्सी : महिलालाई शान्त स्वभावका रुपमा चिनिन्छ। पुरुषको तुलनामा महिला शान्त हुन्छन् भने थोरै कुरामा मात्रै प्रतिक्रिया जनाउँछन्। तर केही यस्ता शब्द छन् जसलाई सुनेर महिला आफ्नो स्वभाव विपरित उग्र हुन्छन्। त्यसपछि उनीहरु यस्तो कदम उठाउँछन् जुन तपाइँले सोच्नु पनि भएको हुँदैन

आज हामी यस्तै तीन वटा शब्दको विषयमा जानकारी दिन गइरहेका छौं जुन शब्द महिलाका अगाडि आफ्नो रिस्कमा मात्रै बोल्नुस्।

बहिनी : यदि कुनै व्यक्तिले महिलालाई बहिनी बनेर बोलयो भने महिलोको रिसको पारो चढ्छ। त्यसपछि के हुन्छ भन्ने कुरा तपाइँले पनि सोच्न सक्नुहुन्न।

आन्टी :हरेक महिला आफ्नो उमेरलाई लिएर किनै कन्शस हुन्छन्। यस्तोमा कसैले महिलालाई आन्टी भनेर बोलायो भने महिलाहरु निकै रिसाउँछन्। र आफूलाई आन्टी भन्ने व्यक्तिसँग झगडा गर्नसमेत पछि पर्दैनन्। यस्तोमा तपाइँले कुनै महिलालाई आन्टी भनेर बोलाउनु पहिला सय पटक सोच्नुस्।

दिदीः कयौं पटक मानिसहरु महिलालाई दिदी भनेर बोलाउँछन्। जुन शब्दले महिलालाई निकै नराम्रो लाग्छ। यदि तपाइँ पनि कुनै महिलालाई दिदी बनेर बोलाउनु हुन्छ भने धेरै पटक सोच्नस् अनि मात्र दिदी शब्दले संवधोन गर्नुस्।

प्रकाशित मिति: Aug 22, 2018

प्रतिक्रिया दिनुहोस्