Logo
१ मंसिर २०८१, शनिबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं ३ को प्रदेशसभा बैठक सोमबार बस्दै

हेटौँडा : प्रदेश नं ३ को बैठक सोमबार बस्ने भएको छ । गत साउन ४ गतेदेखि प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले उठाएका विषय र सभामुख तथा उपसभामुख फरक दलको हुनुपर्ने लगायतका माग राखेपछि स्थगन भएको थियो ।

प्रदेशसभाको आज बस्ने कार्यव्यवस्था समितिको बैठकले सोमबारको बैठकमा केही विधेयक र मुख्यमन्त्री कार्यालयबाट भएको सार्वजनिक निर्णयको कार्यसूची पेश हुने प्रदेश सचिवलायका उपसचिव मोहन निरौलाले जानकारी दिए । रासस

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्