Logo
४ मंसिर २०८१, मंगलबार
(July 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किसान अधिकार सम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकार समक्ष माग

काठमाडौँ : अखिल नेपाल किसान महासंघले संयुक्त राष्ट्रसंघको किसान अधिकार सम्बन्धी घोषणापत्र अनुमोदन गर्न सरकार समक्ष माग गरेको छ ।

किसान अधिकार सम्बन्धी घोषणापत्रकार्यान्वयनका सम्बन्धमा यही साउन ११ र १२ गते काठमाडौमा सम्पन्न दक्षिण एसियास्तरीय बैठक सम्पन्न भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा महासंघका सचिव दाताराम खनालले जानकारी दिएका छन् ।

उक्त बैठकले काठमाडौँ घोषणापत्रसमेत जारी गर्दै कृषि क्षेत्रमा हुने लैङ्गि विभेद्को विरोध अन्त्य गर्न र बिजबिजन, पानी, जिएमओ तथा विश्व व्यापार संगठनको हस्त क्षेपको विरुद्धमा पनि ऐक्यबद्धता जाहेर उहाँले बताएका छन् ।

प्रकाशित मिति: Jul 29, 2018

प्रतिक्रिया दिनुहोस्