डा.केसीको सर्मथनमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकद्धारा विरोध प्रदर्शन
काठमाडौं, २ साउन : अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुको एक समूहले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेको छ ।
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले डा. केसीको माग पूरा गर्दै उनको जीवन रक्षाको माग गर्दैै प्रदर्शन गरेका हुन् ।