शान्तिबाटिकामा जम्मा भएर सरकारविरुद्ध तरुण दलको प्रदर्शन
काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसको युवा संगठन तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको छ । तरुण दलका नेता कार्यकर्ताले रत्नपार्क शान्तिबाटिकामा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
मुख्य बृद्धि र प्रेस स्वतन्त्रताको हनन गरेको तथा खोको राष्ट्रवादको नारा दिएकाले प्रदर्शन गर्नु परेको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए ।