Logo
३० कार्तिक २०८१, शुक्रबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन काँग्रेस सहमत

बुटवल : प्रदेश नं- ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस मंगलबार सहमत भएको छ ।

बुटवलस्थित प्रदेश नं-५ का मुख्यमन्त्री निवासमा भएको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने सहमति भएको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले कानून मन्त्रीले सम्बोधन गरेपछि मुख्यमन्त्रीले सम्बोधन गर्ने जानकारी दिँदै पोके बजेटले बेथिति ल्याउछ भन्न खोजेका हौं भने । सोमबार स्थगन भएको प्रदेशसभाको बैठक आज १ बजे बस्दैछ ।

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्